Skip to main content

Student Lone Interest Rate in Nepal: लोन लिनुभन्दा पहिले अवश्य हेर्नुहोस


Student Lone Interest Rate in Nepal: 

लोन लिनुभन्दा पहिले अवश्य हेर्नुहोस

हिजोआज पढ़ाई गर्नु निकै गाह्रो भइसकेको छ।  यस्तो अवस्थामा आफ़्नो पढाई पुरागर्न बिद्ध्यार्थीहरूलाई लोनकै सहारा लिनुपर्ने अवस्था छ। यस अवस्थामा प्रायजसो स्टोडेण्टहरूले हतारहतारमा कुनैपनि बैकबाट लोन लिने गर्छन।  त्यतिबेला उनीहरूलाई यो थाहा  उनीहरूको स्टॊडेण्ट लोन कति छ भनेर। जब पढाई पुरा गरेर लोन भुक्तान गर्ने समय आउछ उनीहरू अचम्म पर्छन कि लोनको अमाउण्ट यति धेरै कसरी भयो। अत: लोन अपलाई गर्नु भन्दा पहिले यो जान्न अत्यन्त जरुरी छ कि करेण्ट स्टो लोनको ईण्टरेस्ट दर कति छ। 

नेपालका विभिन्न बैंकहरूले शैक्षिक कर्जाका लागि वार्षिक ब्याज दरहरू निम्नानुसार निर्धारण गरेका छन्, शैक्षिक कर्जा योजनाहरूमा वार्षिक ब्याज दर निम्नानुसार प्रदान गर्छन् । यस blogging content मा एउटा लघुबित्त बितिय संस्था लगायत् ४ वटा कमर्सियल Bank हरूको शैक्षिक कर्जा योजना बारे जानकारी दिने प्रयास गरिएकोछ ।

7 Commercial and one Laghubitta  Bittiyasanstha Limited

लक्ष्मी सन्‌राइज बैंक: Maximum loan amount 10 Mio, Maximum loan tenure 20 Years. Gross monthly income 100,000.00 छ् भने २० वर्ष लागि ब्याजदर 7%, You could borrow up to NRS 6,449,126.00 बैंकको शैक्षिक कर्जा बेस रेट २०७८ सालको माघ महिनाको अन्त्यमा ७.१३% थियो। बेस रेटमा १% देखि ३% सम्मको प्रिमियम थपिन्छ। यस आधारमा, ब्याज दर ८.१३% देखि १०.१३% को बीचमा हुन सक्छ। 

गरिमा विकास बैंक

कर्जा सम्बन्धी थप जानकारी (Loan Details):

  • कर्जा फिर्ता गर्न मिल्ने अधिकतम अवधि १० वर्ष हुनेछ (यसमा १ वर्षको ग्रेस पीरियड समेत समावेश छ)।

  • कर्जा समान मासिक किस्ता (EMI) को आधारमा फिर्ता गर्नुपर्नेछ।

  • विद्यार्थीको उमेर १८ देखि ३५ वर्ष भित्र हुनुपर्नेछ।

  • सहयोगी अभिभावकको अधिकतम उमेर ७० वर्ष सम्म हुनुपर्नेछ।

  • कर्जा सीमा (Loan Limit): रु. १.५ लाखदेखि रु. ५ लाखसम्म।

यदि कर्जा रकम रु. १०,००,०००.०० (१० लाख) छ र ब्याज दर ८.५% वार्षिक रहेको छ भने:

  • मासिक किस्ता (EMI): रु. ५३,८०१.८४

  • कुल तिर्नुपर्ने ब्याज रकम: रु. ७६,०३६.८० हुनेछ। शैक्षिक कर्जा 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

शैक्षिक कर्जा ब्याज दर: १५% वार्षिक (घट्दो आधारमा)। कर्जा रकम अधिकतम 20 लाख रुपैयाँ 

कुमारी बैंक लिमिटेड: 

शैक्षिक कर्जा सम्बन्धि यस् बैङ्कको भनाई: हामी तपाईंका लागि सरल बनाइएको शैक्षिक कर्जा सुविधा ल्याएका छौं, जसको उद्देश्य उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई आर्थिक सहयोग प्रदान गर्नु हो। विवरणहरू र कागजातहरूको झन्झट हामी सम्हाल्छौं, तपाईं भने आफ्ना रोजाइका पाठ्यक्रमहरूमा ध्यान दिनुहोस् र उत्कृष्ट शिक्षा सुरक्षित गर्नुहोस्। शैक्षिक कर्जाको मुख्य विशेषताहरू: अनुमानित खर्चको ९०% सम्म कर्जा सुविधा. धितो सम्पत्तिको १००% मूल्यांकनसम्म कर्जा उपलब्ध. २५ वर्षसम्मको अवधि – सजिलो किस्ताबन्दी. २० वर्षका लागि NPR २०,००,००० बराबरको शैक्षिक कर्जामा वार्षिक ब्याज दर ८.८५% देखि १०.८५% बीच पर्छ। यो दर हालको ६.८५% आधार दर (Base Rate) र त्यसमा यस बैन्कले २.००% देखि ४.००% सम्मको प्रिमियम आधारमा तय गरेको छ. 

नेपाल बैंक लिमिटेड

🎓 हरेक अभिभावकको सपना: आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा

हरेक अभिभावकको सपना हुन्छ कि उनका छोराछोरीले देश वा विदेशका प्रतिष्ठित कलेज/विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गरून्। तर, गुणस्तरीय शिक्षाको बाटो कहिलेकाहीं आर्थिक कारणले अवरुद्ध हुन सक्छ।
यिनै चुनौतीहरूलाई मध्यनजर गर्दै नेपाल बैंक ले ल्याएको छ – एनबीएल एजुकेशन लोन। यस योजनाले विद्यार्थीहरूलाई देशभित्र वा विदेशमा उच्च शिक्षा हासिल गर्न आवश्यक सम्पूर्ण खर्चहरू (ट्युसन शुल्क, बसोबास, यात्रा खर्च आदि) मा आर्थिक सहायता पुर्‍याउँछ।

कर्जा अवधि (Loan Term): अधिकतम १० वर्ष (मोरेटोरियम अवधि बाहेक)

कसले पाउँछ यो सुविधा? (Eligibility Criteria)

  1. ऋणी र धितो दिने व्यक्ति नेपाली नागरिक हुनुपर्छ।

  2. इण्टरमिडिएट (कक्षा १२) वा सो सरह तहमा न्यूनतम ५०% अंक वा GPA २.५ हासिल गरेको हुनु आवश्यक छ।

  3. कर्जा भुक्तानी गर्न सक्ने स्थिर, नियमित र पर्याप्त आम्दानी स्रोत भएको व्यक्ति हुनुपर्छ। 

🔗 अधिक जानकारीको लागि नेपाल बैंकको वेबसाइटमा जानुहोस्

नबिल बैंक लिमिटेड : 

शैक्षिक कर्जा सम्बन्धि नबिल बैंकको धारणा:  हामी विश्वास गर्छौं कि यो शैक्षिक यात्रा आर्थिक कारणले अवरुद्ध हुनु हुँदैन। यही बुझाइका साथ, नबिल बैंकले नबिल एजुकेशन लोन सुरु गरेको छ, जसले प्रतिस्पर्धात्मक ब्याजदर, सजिलो कागजात प्रक्रिया, र छिटो सेवा प्रदान गर्दछ। यस कर्जाले ट्युसन शुल्क, कन्सल्टेन्सी शुल्क, हवाई भाडा, बसोबास खर्च, डिमान्ड ड्राफ्ट, टेलिग्राफिक ट्रान्सफर, ट्राभलर चेक तथा विदेशी मुद्रा सटही समेत समेट्ने सुविधा प्रदान गर्दछ। ब्याजदर १२.७५%-१४.३०%, कर्जा रकम अधिकतम १ करोड रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: 

शैक्षिक कर्जा सम्बन्धि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धारणा: "शिक्षित नेपालीको लागि हाम्रो अभियान, गुणस्तर शिक्षामा हाम्रो निरन्तर योगदान" भन्ने नारासहित एनआईएमबी एजुकेशन लोन (विद्यार्थी कर्जा) उत्कृष्ट शैक्षिक संस्था (नेपाल वा विदेश) मा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डिजाइन गरिएको हो। यो योजनाबाट नेपाली विद्यार्थीहरूले सरकारी निकायमा दर्ता भएका कलेज, विश्वविद्यालय वा शैक्षिक संस्थाहरूमा भर्ना भएको प्रमाणित गरेपछि शैक्षिक कर्जाको लागि आवेदन दिन सक्छन्। बैंकले यो सेवा स्नातक, स्नातकोत्तर, पोस्ट-ग्र्याजुएट डिग्री, डिप्लोमा आदि अध्ययन गर्ने विद्यार्थीहरूलाई उपलब्ध गराउँछ। विभिन्न कर्जा सुविधाहरूमध्ये, शैक्षिक कर्जा नेपालमा अत्यधिक माग भएको सुविधामध्ये एक मानिन्छ। ब्याजदर १२.७५%-१४.३०%, कर्जा रकम अधिकतम १ करोड रुपैयाँ

ग्लोबल आईएमई बैङ्क

Eligibility Criteria:

  • नेपाली नागरिक, जसको उमेर १८ वर्ष वा सोभन्दा माथि र कर्जा चुक्ता हुँदा सम्मको अधिकतम उमेर ७० वर्षसम्म हुनुपर्नेछ।

  • कर्जा फिर्ता गर्न सक्ने पर्याप्त र भरपर्दो आम्दानी स्रोत हुनु आवश्यक छ।

  • विद्यार्थी एकल ऋणीका रूपमा कर्जा लिन सक्नेछ, यदि अभिभावक वा संरक्षकको व्यक्तिगत जमानत उपलब्ध गराइएको छ भने।

  • वैकल्पिक रूपमा, विद्यार्थीका अभिभावक वा संरक्षकलाई मुख्य ऋणी बनाइनेछ, र विद्यार्थीलाई सह-ऋणी (joint borrower) का रूपमा समावेश गरिनेछ (यदि लागू भएमा)।

Interest Rate: Base Rate+up to 3.50%Up to 5 Years: 11.99% to 12.99% Above 5 years: 12.99% to 13.99%

🤔कृपया ध्यान दिनुहोस् कि ब्याजदर हरू समय अनुसार परिवर्तन हुन सक्छन्। तसर्थ ब्याजदरका साथै Feature र Require Document जानकारीका लागि सम्बन्धित बैंकको नजिकको शाखामा सम्पर्क गर्नुहोस्।

पुनश्च: उपरोक्त तथ्याङ्क सम्बन्धित बैङ्कको वेबसाईट बाट लिईएको हो ।

Comments

Popular posts from this blog

From TikTok to Netflix: The Most Viral Entertainment Trends Dominating 2024

  From TikTok to Netflix: The Most Viral Entertainment Trends Dominating 2024 Table of Contents Introduction The Rise of Social Video: TikTok’s Cultural Reign Streaming Evolution: Netflix’s Viral Power AI and the New Age of Content Creation Music, Memes & Micro-Moments: The Soundtrack of 2024 Influencer Power & Fandom Culture: The New Media Moguls Immersive & Interactive: The Future of Entertainment Conclusion: A Year of Hyper-Viral, Hyper-Personalized Media 1. Introduction 2024 has been a year that has defined digital entertainment. From TikTok virality to binge-watching Netflix drops, the way we watch and engage with media is evolving at breakneck speed. As AI, fandom culture, immersive experiences, and influencer content dominate our feeds, one thing is sure: entertainment is no longer something we watch—it's something we live, co-create, and share. Today's audiences aren't just consumers—they're remixers, co-creators, and tas...

How to Start an eCommerce Business (Beginner’s Guide for 2025)

How to Start an eCommerce Business (Beginner's Guide 2025) Table of Contents Introduction: Why Start an eCommerce Business in 2025? Step 1: Choose Your Niche and Product Step 2: Research Your Market and Competition Step 3: Select the Right eCommerce Business Model Step 4: How Much Does It Cost to Start an eCommerce Business?   Step 5: Register Your Business Legally Step 6: Build Your Online Store Step 7: Set Up Payment, Shipping & Taxes Step 8: Launch Your eCommerce Store Step 9: Market and Grow Your Business Final Thoughts: Embrace the Challenge, Explore the Opportunity Introduction: Why Start an eCommerce Business in 2025? Times have evolved—and so has the shopping nature. In 2025, starting an eCommerce business is not a trend but a strategic move toward financial independence , f lexibility, and online business . With more people shopping online than ever, even from rural and remote areas, there's a growing opportunity to sell to custo...

Quaresma’s Last-Minute Strike Reignites Sporting’s Bid for League Glory

  Quaresma’s Last-Minute Strike Reignites Sporting’s Bid for League Glory Introduction:        Eduardo Quaresma emerged as Sporting CP's unexpected hero during a night full of drama, tension, and unbridled emotion, sustaining the team's hopes of winning the championship.        Sporting looked destined for a dismal stalemate as the final whistle approached, but the 22-year-old center-back had a magical moment that could define their season. Quaresma scored a spectacular right-footed goal from the edge of the box with just seconds remaining in stoppage time, sending the ball flying past Andrew, the defenseless goalie for Gil Vicente. The goal caused chaos in the stands and gave the supporters new hope.   A Match at the Precipice        Although there had always been tension in Sporting's match versus Gil Vicente, few anticipated such a dramatic outcome. The Lisbon giants fought against a resolute defense for the mos...